आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अमेरिकाको टेक्सास राज्यले पनि दियो सगुन लाई अनुमति, राज्यका बासिन्दाहरुले पाउने भए लगानी गर्ने अवसर |
टेक्सस । नेपाली प्रवासीद्वारा स्थापना भएको सागुनमा अव टेक्सास राज्यका बासीहरुले पनि लगानी गर्न सक्ने भएका छन् । सगुनले गत वर्षदेखि मिनी आइपीओमार्फत आफ्नो स्वामित्व शेयर विश्वभरि विक्री गर्दै आइरहेको थियो । तर मिनी आइपीओमार्फत अमेरिकाका केहि राज्यहरुबाट ती राज्यहरुका कानूनी प्रावधानका कारण सिधै लगानी




