आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
रोडीको सवारी – यामाहा एफजेडएस एफआई भी ३ |
काठमाडौं । सुजनलाई दुस्साहसपूर्ण कार्य र खेलकुद मनपर्छ, यही भएर नै उनले रोडी बन्ने यात्रामा आफूलाई संलग्न गराएका थिए र पोखरामा भएको अडिसन राउण्डमा उनको उपस्थितिले त्यहाँ उपस्थित सबैलाई चकित बनाइदिएको थियो । हो ! अग्लो बाँसको लठ्ठीमा उभिरहेको मानिस थिए सुजन । सुजनको एउटा सपना छ, जस अनुसार उनी एउटा त्




