आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नागरिक स्टक डिलरले साउन भित्रै सेयर खरिदबिक्रीको काम सुरु गर्र्ने, बोर्डले दियो पहिलो चरणको अनुमति |
काठमाडौं । नागरिक स्टक डिलरले साउन भित्रै सेयर खरिदबिक्रीको काम सुरु गर्ने भएको छ । धितोपत्र बोर्डले अनुमति दिएसँगै नागरिक लगानी कोषले स्टक डिलरको काम सुरु गर्ने भएको हो । बोर्डले कोषलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को ४ अनुसार अनुमती दिएको बोर्डका अध्यक्ष भि
भदौ १ देखि अन्तर्राष्ट्रिय उडान शुरु हुँदै, १२ एयरलाइन्स कम्पनीको आवेदन |
काठमाडौं । सरकारले भदौ १ देखि हवाइ उडान खुला गर्ने निर्णय गरेपछि सिमित एयरलाइन्सले मात्र उडान शुरु गर्ने इच्छा देखाएका छन् । उडान शुरु गर्ने निर्णयपछि तोकिएको प्रोटोकल पूरा गरी उडान गर्न इच्छुक एयरलाइन्सलाई सम्पर्क गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि अहिलेसम्म १२ एयरलाइन्सले आवेदन




