वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, प्रहरी र थुनुवासहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ४९ जना पुरूष र २१ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा ३ वर्षकी बालिकादेखि ८६