भोलिदेखि मौसममा सुधार हुने, पश्चिम क्षेत्रबाट मौसम क्रमशː सुधार हुँदै जाने |
काठमाडौं । आज पनि देशभर बदली हुने मौसमविदले बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।
काठमाडौं । आज पनि देशभर बदली हुने मौसमविदले बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।
दोहा, कतार । कतार एयरवेजले हवाई तथा अन्तरिक्ष कानुन क्षेत्रमा विश्वकै पहिलो नवप्रवर्तनशील अनुसन्धान तथा शिक्षण संस्था मेक्गिल विश्वविद्यालयको संस्थासँगको आफ्नो रणनैतिक सहकार्य घोषणा गरेको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे ।
काठमाडौं । ‘सिप्रदीयन सहायता संस्था’ ले बारा र पर्साका आँधी प्रभाबित क्षेत्रहरुमा राहत वितरण गरेको छ ।
बुटवल । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को प्रादेशिक कार्यालय बुटवलमा स्थापना भएको छ ।
काठमाडौं । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौं । स्वावलम्बन लघुवित्तले बाराको हावाहुरी पिडित घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । बाराको फेटा गाउँपालिकाको पुरैनिया र भर्वलिया तथा प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी गाँउमा आएको विनासकारी हावाहुरी पिडितलाई ४ लाख ६० हजार रुपैयाँ नगद राहत वितरण गरेको हो ।
काठमाडौं । सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरूका लागि चार लाख राहत उपलब्ध गराएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन बाल भविष्य योजना’ को मृत्यु दाबी भुक्तानी गरेको छ ।
काठमाडौं । सरकारले सडक प्रयोग गरेवापत सवारीसाधन धनिले तिर्नुपर्ने दस्तुर बढाएको छ । चैत १४ गते बसेको मन्त्रिपरिषदको बैठकले साना र ठूला गाडीले सडक प्रयोग गरेपवापत तिर्नुपर्ने दस्तुर वृद्धि गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।