काठमाडौं । नेपालमा चर्चित ब्राण्ड बिएमडब्लुको शो रुम तिनकुनेमा खुल्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले तिनकुनेमा भब्य शो रुम बनाएको छ ।
ट्विटरले सोमबार नयाँ सूचना सुरक्षा प्रमुख नियुक्त गरेको छ । ट्विटरले आइबीएमका पूर्व सूचना सुरक्षा कार्यकारी रिन्की सेठीलाई आफ्नो नयाँ सूचना सुरक्षा प्रमुखमा रुपमा नियुक्त गरेको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंका ८१७ जना, ललितपुरका ६८ जना र भक्तपुरका ५८ जना हुन् ।
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयले जनाएको छ ।
काठमाडौं । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू गर्ने भएको छ ।