काठमाडौँ । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटन गरिएको छ ।
काठमाडौं । फक्सवागनको नेपालको अधिकृत बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालिले चाडपर्व स्किम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिँदो दशैँ तिहार र छठलाई लक्षित गर्दै फक्सवागन पोलो २९ लाख ९० हजार रुपैयाँमा किन्न सकिने अफर ल्याएको हो ।
काठमाडौं । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले वडादशैं, दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरेको छ । टेलिकमले यसअघिका प्याकेजहरुमा केही परिमार्जन गरी आईतबारदेखि ९० दिनसम्मका लागि लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले असोज २८ गते, बुधबार बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा साधारण सभा सम्पन्न गरेको छ । “क” वर्गको वाणिज्य बैंकहरुमध्ये अग्रणी बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रयोज
काठमाडौं । पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।