काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।
काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक विक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” अफर ल्याएको छ ।
काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । यो सुविधासँगै बैंकका ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिइरहनु नपर्ने भएको हो ।
कोरियन अटोमोवाइल कम्पनी हुन्डाइले नयाँ बिजुली कार बजारमा ल्याउने तयारी थालेको छ । नवभारत टाइम्सका अनुसार कम्पनीले सन् २०२३ सम्म बजारमा ल्याउने गरी सस्तो मिनी एसयुभी ल्याउने तरखर गरेको हो ।
काठमाडौं । दुई पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो ।
काठमाडौं । टिभिएसको अपाचे सिरिज संसारभर ४० लाख युनिटभन्दा धेरै बिक्री भएको छ । युवापुस्तामा चर्चित यो सिरिजले नेपालमा पनि आक्रामक ब्यापार गरिरहेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
काठमाडौं । टिभिएसको अपाचे सिरिज संसारभर ४० लाख युनिटभन्दा धेरै बिक्री भएको छ । युवापुस्तामा चर्चित यो सिरिजले नेपालमा पनि आक्रामक ब्यापार गरिरहेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।