काठमाडौं । सामसङले हालै चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ तिलोत्तमा ६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले प्रति शेयर अंकित मूल्य रु. १००दरका रु. १२ करोड ३० लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को प्रत्याभूति गर्न एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले शेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् ।