काठमाडौं । बिजुली बसको विषयमा चासो बढ्दै गईरहेको अवस्था छ । विश्वका धेरै जस्तो राष्ट्रहरुको यस प्रतिको चासो तथा प्रवर्द्धनले बिजुली बसको बजार विस्तार भईरहेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
अस्ट्रेलिया । नेपालमा मात्रै होइन सात समुन्द्र पारी अस्ट्रेलियामा पनि सबै क्षेत्रमा नेपालीको सहभागिता देखिन थालेको छ । फरक र अलग व्यवसायमा मन लगाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण सिड्नीको मल्टी डाइनामिक रियलस्टेटले देखाएको छ ।
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ ।