बिराटनगर । प्रदेश नं १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ ।
काठमाडौं । इ–वाणिज्य कम्पनी युजी बजारले युजी बजार वेबसाइट लंच गरेको छ। कम्पनीले यो अवसरमा छुट योजना ल्याएको छ। नोभेम्बर ११ देखि ३० सम्म सामानमा छुट हुने कम्पनीको भनाइ छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सनराइज बैंकले बैंकले बागलुङमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बागलुङ नगरपालिका वडा नं २ मा शाखा खोली संचालनमा ल्याएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले उद्योगी व्यवसायीहरु विभाजित हुँदा महासंघ कमजोर बन्ने बताएका छन । मूलुकले हासिल गर्न चाहिरहेको आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरु एक भएर योगदान गर्नुपर्ने उनको भनाई छ ।