काठमाडौं । ओपोले आफ्नो बार्षिक ओपो इन्नो डे यही नोवेम्बर महिनाको २७ तारिकका दिन चीनको शन्चनमा ‘लिप इन्टु द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ ।
धनगढी । नेपाल उद्योग वाणिजय महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र पारेका छन् ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । बिहीबार लामो छलफलपछि समितिले तीनै जनाको नाम अनुमोदन गरेको हो ।
नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ बाट डिज्नी, हटस्टारबाट रिलिज भयो । कोरोनाका कारण हलहरु बन्द भएपछि यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिएको हो ।
सुर्खेत । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । यसपालिको तिहारमा अनलाइन किनमेलमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल क्लियरिङ हाउसले एनआइसी एसिया बैंकसँग सहकार्य गरेको छ ।