काठमाडौं । एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ईसीएफ) कार्यक्रमको तयारीका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल भएको छ । भिडियो कन्फ्रेन्स मार्फत भएको छलफलमा ईसीएफ कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा पछि छफल भएको हो ।
शन्चन्, चाइना । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले चौठौ चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।
काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अंग्रेजी नयाँ वर्ष २०२१ को भव्य शुभारम्भ गर्न ‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
काठमाडौं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएको छ ।