आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अब सहकारीले सेवा शुल्क लिन नपाउने |
काठमाडौं । सहकारी संस्थाहरुले ऋण लगानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । ऋणी सदस्यलाई ऋण प्रदान गरेबापत संस्थाले सेवा शुल्कको नाममा पैसा लिन नपाउने भएका हुन् । बागमती प्रदेशको सहकारी मापदण्डले सहकारीले सेवाशुल्क भन्ने शब्द प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । बरु सेवा शुल्कको ठाउँमा अधिकतम १ प
नियामक निकायले बजेट नै छुट्याएर पत्रकारलाई तालिम दिनुपर्छ ː अध्यक्ष चापागाईं |
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले पत्रकारको क्षमता अभिवृद्धिका साथै प्राविधिक शिक्षाका लागि बजेट नै छुट्याउनु पर्ने बताएका छन् । बुधबार राजधानीमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै अध्यक्ष चापागाईंले यस्तो बताएका हुन




