काठमाडौं । घर, रिसोर्ट, रेष्टुरेष्ट, विमानस्थल, सडक, फुटपाथ तथा भुईमा लगायतको सजावटमा प्रयोग हुने प्रिकास्ट कंक्रिट प्रोडक्टको राजधानीमा प्राविधिक कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ ।
काठमाडाैं । नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंस्थित ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले विश्वकै पहिलो र उत्कृष्टमध्ये मानिने ईएचएल (ईएचएल.इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ ।

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्याले पछिल्ला दिनहरुमा नयाँ रेकर्ड कायम गर्दै गैरहेको छ । सन् २०२० को अन्तिम दिन आज बिहीवार एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो ।
मानव समुदायले पहिले कहिल्यै कल्पना नगरेको त्रासदी यस वर्ष व्यहोर्नुपर्यो । हामीले कहिल्यै नबिर्सने वर्ष बन्यो, २०२० । चीनको ऊहान शहर हुँदै कोरोना भाइरस विश्वभर फैलियो । तर, कोरोना कहरका बाबजुद सञ्चारमाध्यमको हेडलाईन्स बन्ने अन्य केही घटनाहरु पनि थिए ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।