आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मुक्तिनाथ विकास बैंक १५ वर्षमा, सामाजिक कार्य गरी मनाइयो |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पुस १९ गते कास्की, स्याङ्गजा र तनहुँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्गजा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी रु. १ करोड ३० लाख चुक्ता पुँजीमा बैंक सञ्चालनमा आएको थियो ।




