काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ ।
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोली र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच उक्त कम्पनी र बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको हो ।
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।
मधुमेह वा डायबिटिज एउटा खतरनाक रोग पक्कै हो । तर, यसका बिरामीले विभिन्न तरीकाबाट यो रोगलाई नियन्त्रणमा राख्न तथा यसको कुप्रभावबाट बच्न सक्छन् । मधुमेहलाई नियन्त्रणमा राख्ने पहिलो उपाय भनेको नियमित रूपमा ब्यायाम गर्ने हो ।
आफ्नो करीअर बनाउने क्रममा अधिकांश विद्यार्थी घरभन्दा बाहिर कोठा वा फ्ल्याट भाडामा लिएर बसेका हुन्छन् । उनीहरूलाई कम बजेटमै आफ्नो किचेनको सजावट तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अक्षय कुमार लगातार फिल्ममा अभिनय गर्ने गर्छन् । उनको यसवर्ष मात्रै ६ वटा फिल्म रिलिजको तयारीमा छ । उनी लगातार फिल्म मात्रै गर्दैनन् उनले फिल्मको बिजनेस मोडल यसरी बनाएका छन् कि उनको फिल्मको जोखिम निकै कम हुन्छ र नाफा बढी । यी सबका बीच आफ्नो भारी पारिश्रमिक पनि लिने गर्छन् ।
काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गर्ने दुइवटा कम्पनीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सयपत्री इन्टरप्राइजेज र संकित जेनेर सप्लायर्सविरुद्ध मुद्दा दायर भएको हो ।