काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । इजराइल स्थित नेपाल का राजदूत डा.अन्जान शाक्य तथा नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको समुपस्थितिमा आयोजित भर्चुअल मीटिङमार्फत समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट