काठमाडौं । हिम इलेक्ट्रोनिक्स, नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले उदयपुरको गाइघाटमा १२औं सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।
काठमाडौंं । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडी बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । जीभी हेल्थ प्रालिनेपालको प्रमुख हेल्थ-टेक सर्भिस प्रदायकले विश्वव्यापी रुपमा तत्काल मेसेजिङ्ग, च्याट र भ्वाइसओभर गर्ने आईपी प्लेटर्फम राकुटेन भाइबरसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।
काठमाडौं । जीवनबीमा कम्पनीहरुले पुस मसान्तसम्म ६२ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । नियामक निकाय बीमा समितिलाई सम्बन्धित कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार सञ्चालन अनुमति प्राप्त गरेका चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सो बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् ।
भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । सो अवसरमा परेडको आयोजना गरिएको छ । कोरोनाका कारण परेडको स्थिती फेरिनेछ । ५५ वर्षको पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती हुने छैन ।
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइने बताएका छन् ।
काठमाडौं । सामसङ नेपालले हालै एस सिरिज अन्तर्गत ग्यालेक्सी एस२१, एस२१प्लस, एस२१ अल्ट्रा स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी इकोसिस्टम अन्तर्गत यि फोनहरुमा विभिन्न सुविधाहरु उपलब्ध छ ।