काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको उपस्थितीमा सो प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि हालै एनसीएचएल राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ ।
काठमाडौं । नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्सले एल.जी.को आर्टिफिसियल इन्टेलिजेन्ससहितको वासिङ मेसिन बजारमा ल्याएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सीका ग्राहकहरुलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बंैक र सो कम्पनी बीच यस सम्बन्धी सम्झौता पत्रमा २०७७ साल माघ ९ गते हस्ताक्षर भएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको सहसभापतिमा सुशील थापा चुनिएका छन् । सोमबार समितिको सहसभापति चयनसँगै समिति विस्तारसमेत भएको छ । समितिको सभापतिमा यसअघि नै कार्यकारिणी समितिका सदस्य भरतराज आचार्य चयन भइसकेका थिए ।