काठमाडौं । सरकारले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि अर्थ मन्त्रालयबाट उक्त रकम दिने सहमति दिएको हो ।
काठमाडौं । कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न वाध्य भएको परिवेशमा लगानी सुनिश्चित गर्न एनएमबि बैंकले ऋणपत्र (डिबेन्चर) खुल्ला गरेको छ ।
काठमाडौं । पोको, इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को पर्फमेन्स लेगेसीलाई ध्यानमा राखेर आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को सार्वजनिक गरेको छ ।
काठमाडौं । कोभिड–१९ को संक्रमण र निषेधाज्ञालाई लक्षित गर्दै अनलाईन वस्तु खरिद तथा डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप सेवा विस्तार गरेको छ ।
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटको समयलाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।
काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ ।