काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो ।
काठमाडौं । आइतबार १० अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार भोलुम पनि अहिलेसम्मकै उच्चतम हो । यसअघि फागुन ३ मा सबैभन्दा बढी १० अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
काठमाडौं । अरब सागरमा विकसित ‘ताउ ते’ नाम दिइएको चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।
काठमाडौं । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ ।
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८०७ को मृत्यु भएको हो ।
काठमाडौं । नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुनसक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।