काठमाडौं । स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सार विभागले ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भूसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम गरेको जानकारी दिए ।