चरीकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनː पानी पठाउन लागिएको छ ।
काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखि जेठ १० गते देखि ३१ गते सम्म नविकरण शुल्क भुक्तानी गर्ने बीमितहरूका लागि व्याज छुट दिने भएको हो ।