काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्सर फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिजले काेराेनाबाट मृत्यु भएका कर्मचारीका परिवारलाई कर्मचारीको १२ महिनाको तलब उपलब्ध गराउने भएको छ ।
काठमाडौं । अस्पतालहरुमा राउण्ड टेबल नेपालले २५ लाख बराबरको उपकरण सहयोग गरेको छ । कोविड १९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा संस्थाले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ ।
काठमाडौं । यस वर्ष गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा खुम्चिएको हो ।
काठमाडौं । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् ।