काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि इन्स्योरेन्सलाई अनुमति दिने भएको छ । समितिमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि आवेदन दिएका पाँच कम्पनी मध्ये हिमालयन रि लाई अनुमति दिने भएको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ ।
काठमाडौं । चीनले अनुदानमा दिएको १० लाख डोज खोप मध्ये ८ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाँदै छ। आज राति ११ बजे जाने विमान भोलि नेपाल आइपुग्ने छ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ ।
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकर प्रकाश श्रेष्ठले बजेटमा सहकारीले उच्च प्राथिमकता पाएको बताएका छन् । सहकारी अर्थतन्त्रको आधार स्तम्भ भएकाले सरकारले बजेटमा सहकारीलाई महत्व दिएको बताए ।
काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको हो ।