काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले गृहकार्य सुरु गरेको छ । कोरोना महामारीका बीच आउने अर्थतन्त्रलाई चलायमान बनाइराख्न के–के नयाँ नीति तर्जुमा गर्नु पर्छ भनेर मौद्रिक नीतिको विषयमा अहिले राष्ट्र बैंकले छलफल सुरु गरेको छ ।