काठमाडौं । नेपाललाई कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्नका लागि युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले स्वास्थ्य उपकरण तथा सामग्री पठाएको छ ।
काठमाडौँ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनीमार्फत सञ्चालनमा ल्याउन लागिएको भुक्तानी सेवा ‘नमस्ते पे’ को आन्तरिक परीक्षण सुरु भएको छ ।