शन्चन । वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर इन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न एमेजन वेभ सर्भिसेज (एडब्ल्यूएस) विश्वकै अग्रणी क्लाउडको छनोट गरेको घोषणा गरेको छ।