साउन ५, २०७८ सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामलिङ पावर कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।
साउन ४, २०७८ एनएमबि बैंकका ग्राहकले दराजबाट सामान किन्दा म्याक बुक प्रो १३ जित्न सक्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । एनएमबि बैंक लिमिटेड र अनलाइन बजार दराजले महाबचत बजार अभियान घोषणा गरेका छन् ।
साउन ४, २०७८ साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।
साउन ४, २०७८ नेपालले माग्यो खोप उत्पादक देशसँग थप खोप | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ ।
साउन ४, २०७८ २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।
साउन ४, २०७८ नेप्से परिसूचक १३.९७ अकंले बढ्यो, कारोबार रकम १२ अर्ब नजिक | आर्थिक पाटी संवाददाता काठमाडौं । हालसम्मकै उच्च बिन्दूको रेकर्डसँगै नेप्से परिसूचक १३.९७ अकंले बढेर सोमबारको सेयर कारोबार बन्द भएको छ । आज बजार खुल्ने बित्तिकै ५० अकंले बढेर नेप्से परिसूचकले हालसम्कै उच्च बिन्दू तीन हजार ३२. अंकको नयाँ रेकर्ड बनाएको थियो ।
साउन ४, २०७८ २० वर्षपछि नेपालमा सिंगापुर एयरलाइन्सले शुरु गर्यो नियमित उडान | आर्थिक पाटी संवाददाता काठमाडौं । सिंगापुर एयर र सिल्क एयर एक आपसमा गाभिएसँगै अब सिंगापुर एयरलाइन्सले सिल्क एयरका गन्तब्यमा समेत सेवा विस्तार गर्ने भएको छ ।
साउन ४, २०७८ काठमाडौंबाट भारतको नयाँ दिल्लीमा अब सातामा ६ उडान | आर्थिक पाटी संवाददाता काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुई उडान भइरहेको छ ।
साउन ४, २०७८ साउन चौथो हप्ताबाट कक्षा १२ को परीक्षा गर्ने तयारी | आर्थिक पाटी संवाददाता काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ ।
साउन ४, २०७८ नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु छोयो | आर्थिक पाटी संवाददाता काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।