साउन ४, २०७८ साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मुख्य समाचार, समाचार पेट्रोलपम्प व्यवसायीलाई सरकारको चेतावनी: पम्प बन्द गरे १० लाख जरिवाना र १५ दिन निलम्बन
मुख्य समाचार, समाचार बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन