काठमाडौं । एलफ्ट काठमाण्डु ठमेलले पाहुनाहरुको अधिक सुरक्षा र आराम सुनिश्चित ‘नयाँ सामान्य’ लाई अनुकूलन गरेको छ । यस्तो समयमा स्थानीय समुदायको समर्थनलाई प्राथमिकतामा राख्दै उक्त होटेलले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी मार्फत प्राप्य लक्ष्यहरु निर्धारण गरेको छ ।