भदौ ९, २०७८ नेप्से सिइओ साउदको कार्यकालमा भएका २८ काम | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिँह साउदले आफ्नो कार्यकालमा भएका २८ बुँदे कार्य सार्वजानिक गर्दै राजीनामा दिएका छन्।
भदौ ९, २०७८ १२ करोड भन्दा बढीको शेयर धितो कर्जा १ वर्षमा सीमाभित्र ल्याउन निर्देशन | आर्थिक पाटी संवाददाता काठमाडौं । मार्जिन प्रकृतिको शेयर धितो कर्जा लिने ऋणीले आगामी एक वर्ष भित्र राष्ट्र बैंकले तोकेको सिमा भित्र ल्याउनुपर्ने भएको छ ।
भदौ ९, २०७८ आगामी असारसम्म बैंक तथा वित्तीय संस्थाले सिडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आगामी असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।
भदौ ९, २०७८ तेह्रथुम पावरले खोल्यो ८ लाख कित्ता शेयरको आइपीओ | आर्थिक पाटी संवाददाता काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज बुधबार भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ ।
भदौ ८, २०७८ सर्वोच्चले दिएन कुलमानको विरुद्ध अन्तरिम आदेश | आर्थिक पाटी संवाददाता काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
भदौ ८, २०७८ शेयर बजार करेक्सनतर्फ, नेप्से ५६ अंक घट्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । शेयर बजारमा मंगलबार पनि करेक्सन देखिएको छ । गत विहीबार सामान्य अंक घटेर बन्द भएको शेयर बजार मंगलबार पनि ५३ अंकले घटेको छ ।
भदौ ८, २०७८ नेप्सेका सिइओ चन्द्रसिंह साउदले दिए राजीनामा | पदीय मर्यादा मिचेको छैन -साउद आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।
भदौ ८, २०७८ खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५०० सम्मको क्यास ब्याक | आर्थिक पाटी संवाददाता काठमाडौं । खल्ती डिजिटल वालेटबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५०० सम्मको आकर्षक क्यास ब्याक पाउने भएका छन् ।
भदौ ८, २०७८ सोम्मेट एजुकेसनको भारत प्रवेश, इण्डियन स्कुल अफ हस्पिटालिटीसँग साझेदारी | आर्थिक पाटी संवाददाता गुरुग्राम, भारत । सोम्मेट एजुकेसन पहिलो पटक भारत प्रवेश गरेको छ । हस्पिटालिटी शिक्षामा आफ्नो अग्रणी सञ्जाल विस्तार गर्ने अर्को पाइलाका रूपमा सोम्मेटले इण्डियन स्कुल अफ हस्पिटालिटीसँग रणनीतिक साझेदारी गरेको हो ।
भदौ ८, २०७८ रञ्जित आचार्यद्धारा नेपाल एम्बुलेन्स सेवाका नयाँ अध्यक्षलाई ब्याटन हस्तान्तरण | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (एन.ए.एस) १०२ एक गैर नाफामूलक संस्था हो जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणालीको स्थापनाका गर्न समर्पित रहेको छ ।