काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच औपचारिक भेटवार्ता भएको छ।
काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौं । एन.आई.सी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके विश्वव्यापी रुपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक बृद्धिदर समेत उकास्न सक्ने औल्याएको छ ।
सुर्खेत । अग्नि मोटोइङ्कले सुर्खेतको वीरेन्द्र नगरपालिका–३ स्थित जुम्ला रोडमा आफ्नो नयाँ डिलर एम.पी. मोटो हव नियुक्त गरी जावा मोटरसाइकलको शोरूम संचालनमा ल्याएको छ ।
काठमाडौं । इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा लान तयारी गरिरहेको राष्ट्र बैंकले संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी आकर्षक कार्यक्रम ल्याएको छ ।