काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज काठमाडौं चावहिलकी उर्मिला कार्कीको पोल्टामा गएकोे छ । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले मुख्य उपाधिसहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइस, बेष्ट हेयर उपाधि समेत हात पारिन् ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यबसायी महासंघका सल्लाहकार, सुनचाँदी ब्यवसायी संघका पुर्व अध्यक्ष एवं यस महासंघका निवर्तमान विशिष्ट सदस्य तेजरत्न शाक्यको जीवन संगिनी श्रीमति मीनादेवी शाक्यको २०७८ भदौ १२ गते शनिबार दुखद निधन भएको छ ।
काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा ‘पोको एफ थ्री जीटी’ सार्वजनिक गर्ने भएको छ । एफ सिरिज अन्तर्गतको ‘पोको एफ थ्री जीटी’ गेम प्ले, उत्कृष्ट क्यामेरासहित बजारमा आएको हो । यो फोन परिष्कृत, स्टाइलिश र प्रिमियम ‘स्लिपस्ट्रीम’ डिजाइनमा आएको कम्पनीले जनाएको छ ।
काठमाडौं । ‘वाइ वाइ ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुले सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशन निर्वाण चौधरीसँग अन्तरक्रिया गरेका छन् ।
काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो ।
काठमाडौं । नेपाली उत्पादनको प्रबर्द्धन गर्ने लक्ष्यसहित स्थापना भएको रोलिङ बजारले ललितपुरको कुपण्डोलमा पहिलो आउटलेट खोलेको छ । आउटलेटमा तरकारी, लोकल फलफुल, लोकल चामल, दाल, मसला, तेल, मकैको च्याक्ला, सातु पाइने बजारले बताएको छ ।