काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याउन लागेको हो ।
काठमाडौं । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो ।
काठमाडौं । विश्व हिन्दु परिषदको ५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा श्री कृष्ण जन्माष्टमी धुमधामका साथ वीरगन्जमा मनाएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा परिषद पर्साले वीरगन्जमा भव्य रुपमा भगवान श्रीकृष्णको शोभायात्राको निकालेको छ ।
काठमाडौं । नायक दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो ।