काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट आ.व.२०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने भएको हो ।
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरूको बिक्री वितरण शुरु गरेको छ ।
काठमाडौं । सरकारले जलविद्युत् कम्पनीलाई आयकरमा छुट दिने योजना ल्याएको छ । प्रतिस्थापन विधेयकमा जलाशय तथा अर्ध जलाशययुक्त २०० मेगावाटमाथिका जलविद्युत् आयोजनाले २१ वर्षसम्म छुट पाउने ब्यबथा गरिएको छ ।
काठमाडौं । एस्कर्टस लिमिटेड इन्डियाद्वारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ व्यापार अवार्ड प्रदान गरिएको छ ।