काठमाडौँ। लगानी बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा दिगो पूर्वाधार विकास तथा सार्वजनिक निजी साझेदारी अवधारणा मार्फत पूर्वाधार विकासका अवसर र चुनौतीबारे दुईवटा बेग्लाबेग्लै सत्रहरु संचालन भए ।
काठमाडौं । उद्योग संगठन मोरङ उद्योग व्यवसाय क्षेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको समस्याका साथै विद्युतसंग सम्वन्धित अन्य नीतिगत समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
काठमाडौं । लगानी बोर्ड नेपाल (आइबिएन)ले आगामी पाँच वर्षमा करिब १० खर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँचवर्षे व्यावसायिक योजना (२०७८–८२) सहितको रणनीतिक योजना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
काठमाडौं । महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुले पुश्ता समानता र महिला समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् ।
काठमाडौं । खल्तीले जेएएलटीएएनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षाको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।
काठमाडौं । दराजले इन–एप सुविधा ‘दराज जेम्स’ लन्च गरेको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एपबाट सामान खरिद गर्दा भउचर पाउने छन् ।
काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।