काठमाडौं । स्पञ्ज आइरनको भन्सार शून्यमा झारेर देशभित्र औद्योगिक वातारण सिर्जना गरेका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट स्वागत नगर्न नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अध्यक्ष शेखर गोल्छालाई दबाब दिएको खुलेको छ ।
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाई नगर्दा वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरुले बताएका छन ।
काठमाडौं । कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तीनकुने, नयाँ बानेश्वर, काठमाडौंस्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्ने क्रममा ब्रिटिश कलेज, काठमाण्डौंमा डिजिटल भुक्तानी क्युआर कोड सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
काठमाडौं । विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुर संविधान दिवसका अवसरमा विभुषित भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठाकुरलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री घोषणा गरेको हो ।