काठमाडौं । ३८ मेगावाटको माथिल्लो आँखुमा पाँच बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने भएका छन् । सो सम्बन्धमा आँखु खोला हाइड्रोपावर प्रालि र पाँच बैंकबीच आज (मंगलबार) सम्झौता भएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत नियमन आयोग र विद्युत प्राधिकरणको पछिल्ला केही निर्णयहरुले निजी क्षेत्रलाई समस्यामा पारेको भन्दै सच्याउन आग्रह गरेको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपाल प्रतिनिध डा. राजेश एस.पाण्डव बीच मंगलवार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ ।
काठमाडौं । ओपोले ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ। तिनको छनोट सहभागि ३ हजार ३ सय ४५ कलाकृतिमध्येबाट गरिएको हो ।
काठमाडौं । नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।
काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले १४औं वार्षिकोत्सवको अवसर पारेर जोन्ता क्लब काठमाडौं मार्फत स्कुललाई आर्थिक सहयोग गरेको हो ।
काठमाडौं । बीएस६ भर्सनको यामाहा एमटी–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बीएस६ भर्सनको एमटी–१५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।