काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने गरी गृहकार्य तीव्र बनाएको छ ।
काठमाडौं । घरेलु ब्रान्ड श्री बालाजी डायमण्ड्सले नोभेम्बर १ देखि ३० तारिखसम्मको मेगा गिभअवेमा सहभागी हुन ग्राहकहरूलाई प्रोत्साहन गर्न एकसाथ सहकार्य गरेको छ ।
भारतमा अहिलेसम्मकै सबैभन्दा ठुलो आइपिओ निष्कासन गरेको पेटीएमले राम्रो रेस्पोन्स पाएन। पछिल्लो समयको निष्कासनमा सबैभन्दा खराब प्रदर्शन पेटीएमले गरेको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पदका लागि आवेदन दिने १२ पुगेका छन्। अर्थ मन्त्रालयका अनुसार अन्तिम समयमा आएर थप एक जना थपिए सँगै निवेदन दिनेको सङ्ख्या १२ पुगेको हो। १२ जनाको निवेदन परेसँगै आवेदन सङ्ख्या एक दर्जन पुगेको छ।
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार बन्द रह्यो ।