काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्धुत आयोजना निर्माणका लागि लाइसेन्स पाएको छ । जलविद्धुत विकास बिभागका महानिर्देशक सन्दीप कुमार देवले नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेलाई हालै उक्त लाइसेन्स हस्तान्त्रण गरे ।