काठमाडौँ । बडवाईजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालन आम्दानी २४.९६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेका वित्तीय विवरण अनुसार खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा २४.९६ प्रतिशतले ह्रास आई २४ अर्ब ७३ करोड ७ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अफ्रिकाका सबै प्रान्तमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनायो । यो भेरिअन्ट नोभेम्बर ९ मा संकलित नमुनामा पहिलो पटक फेला परेको हो ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।
काठमाडौं । फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनले नै स्थान पाएका छन् ।