काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्न आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ ।
काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ ।
काठमाडौँ । स्मार्ट फोन ब्रान्ड रियलमीले नेपालमा नार्जो सेरिज भित्र्याएको छ। रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन-अप नार्जो फिफ्टी सेरिज: नार्जो ५०आई र नार्जो ५०ए ल्याउने भएको हो।
काठमाडौँ । एनएमबि बैंकले “दि बैंक अफ दि इयर एशिया २०२१” हात पारेको छ। बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले उक्त पुरस्कार एनएमबि बैंकलाई दिने निर्णय गरेको हो।
काठमाडौं । नेपाल मोबाइल बितरक संघको नयाँ कार्यसमिति बनेको छ । काठमाडौंमा बुधबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमिति चयन गरेकोे हो ।
पोखरा । नाडा अटोमोवाइल्स एशोसिएसनअफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको ध्रुव थापाको टीम पोखराका अटोमोवाइल व्यवसायीको बिच पुगेको छ ।
काठमाडौँ । लुम्बिनी अटोमोबाइल एसोसिएसनअन्तर्गतका व्यवसायीहरुले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको निर्वाचनमा ध्रुव थापा समूहलाई समर्थन गर्ने भएको छ ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए ।
काठमाडौं । विगत नौ वर्षदेखि वाग्मती सरसफाई अभियन्ताहरु वाग्मती सरसफाइ स्वयमसेवी महा अभियानमा निरन्तर खटेको छन् । वाग्मती सरसफाइ महाअभियान विशुद्ध स्वयमसेवाको भावनाले प्रेरित राष्ट्रिय जागरण तथा गौरवको महाअभियान हो ।
काठमाडौं । अन्तराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।