काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१३ जना र एन्टिजन परिक्षण गर्दा २८ जना गरि जम्मा ३४१ जना नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्ततः करिब ८० अंक भन्दा बढीले घटेर बन्द भएको हो ।
काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवन शैलीलाई प्रोत्साहित गर्न नेपाली जिप प्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।