काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावटसँगै बजार बन्द भएको छ । आइतबार शेयर बजारमा ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलब २७ विन्दु बजार बन्द भएको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । काठमाडौंको पानीपोखरीमा बन्न लागेको भवनको शिलान्यास बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका हुन् ।
काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको रौनक बढिरहेको छ। केन्द्रीय नेतृत्व चयन गर्नका लागि देशभरबाट संघीय राजधानी काठमाडौँ पुग्ने क्रम जारी छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा पदभन्दा बढि नेतृत्वका आकांक्षिहरु देखिएका छन्।
काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
काठमाण्डौ । भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता आवस्यकता र चुनौती, विषायक गोष्ठी आयोजना गरि काठमाडौं किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको हलमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइयो।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ ।
काठमाडौं । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशव प्रसाद पौडेललाई प्रदान गरिएको छ । २०४२ सालदेखि पत्रकारितामा सक्रिय पौडेललाई शुक्रबार सो पुरस्कार हस्तान्तरण गरिएको हो ।
काठमाडौं । भारतीय ओटिटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्धन र वितरण गर्न टेलिनेट प्रा. लि. सँग साझेदारी गरेको छ । नेपालमा यसको प्रवद्र्धन र वितरण टेलिनेट प्रा.लि ले सुनिश्चित गर्नेछ ।
काठमाडौं । ई–कर्मशमा आधारित खुद्रा बिक्रेता अनलाइन दराजले सन् २०२१ को अन्तिम बिक्री अभियान ‘दराज १२.१२’ शुरू गरेको छ । नेपालकै अग्रणी अनलाइनबजार दराजले यो अभियान २४ मंसिर मध्यरात (११ डिसेम्बर) देखि शुरू गरेको हो ।
सुर्खेत । अर्र्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटी अपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिएका छन् ।