आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
नेपाल उद्योग वाणिज्य महासंघद्वारा “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७” माथि सुझाव पेश |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङ सहित समितिका सदस्यहरुलाई भेटी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ का सम्बन्ध




