काठमाडौं । झण्डै ४ वर्ष लगाएर पानीमुनि बनाइएको चीनको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आएको छ । पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनाइएको सुरुङ मार्ग सञ्चालनमा आएको हो ।
पोखरा । बढी शुल्क असुलेको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेकै दिन बुधबार पोखराको मणिपाल मेडिकल कलेजले भने अतिरिक्त शुल्क फिर्ता गर्न सहमति जनाएको छ ।
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषयमा अध्ययन गर्न एक समिति गठन गरेको छ । धेरै मेडिकल कलेजहरुले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका बेला आयोगले मेडिकल कलेजहरुको अनुगमनका लागि टोली गठन गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।
काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) साताको कारोबारका चौथो दिन आज बुधबार गिरावट आएको । आज नेप्से ३०.७५ अंकले घटेर दुई हजार ६ सय ४९ दशमलब २० विन्दुमा पुगेको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ । आफ्नो विदेशमा रहेको नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको हो ।