आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी ː गुरुयोजनाको प्रारम्भिक खाका तयार |
काठमाडौँ । दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ । परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्शपछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाए




