काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएकाे छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण पुस २५ गते स्वीकृत भएपछि लाभांश पनि स्वीकृत भएकाे हाे ।
काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिसंग सम्झौता गरेको छ ।
काठमाडौं । प्राइम कर्मशियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले रू. २ अर्ब ५० करोड बरावरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते बोर्डमा निवेदन दिएको हो ।
काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रले बिस्तारै लय लिँदै गर्दा कोभिडको ओमिक्रोन भेरियन्टको त्रासले पुनः पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ ।